राईजिङ युवा क्लबको आयोजनामा 7 A साईड फुटबल फाइनल प्रतियोगितामा अमुवा फुटबल क्लबलाई १- ० गोलले हराउदै अक्सफोर्ड माध्यमिक विद्यालयले नगद रु ३५००० हजार सहित ट्रफि जित्न सफल भएको छ । बधाई छ सम्पूर्ण विजेता टिमलाई